नेगियार
Romanized: negiyaara, negiyaar, negiyar, negiyara
बिहा, व्रतबन्ध आदिमा बाजा बजाउने दमाईँहरूको बन्दोबस्त र नियन्त्रण गर्ने मूल दमाईँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [नेग+यार]
1
बिहा, व्रतबन्ध आदिमा बाजा बजाउने दमाईँहरूको बन्दोबस्त र नियन्त्रण गर्ने मूल दमाईँ।