डेग
Romanized: deg, dega
पाइलो; फड्को। (उदा.- जति भने पनि उनी घरबाट डेग चलेनन्)। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [डग्]
1
पाइलो; फड्को। (उदा.- जति भने पनि उनी घरबाट डेग चलेनन्)।
उदाहरण वाक्य
- जति भने पनि उनी घरबाट डेग चलेनन्