डेक्ची
Romanized: dekchi, dekchee, dekchii, dekcee
थोरै बिट फर्केको, ठाडो र फराकिलो, पकाउने भाँडो; तपेस; डेक्ची। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी देगच]
1
थोरै बिट फर्केको, ठाडो र फराकिलो, पकाउने भाँडो; तपेस; डेक्ची।