नाक्ची
Romanized: naakchi, nakchi, naakchee, nakchee
प्रेमीले बोलाउने केटीको नाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
प्रेमीले बोलाउने केटीको नाम।
२.
ठुलो नाक भएकी।