बुक्ची

Romanized: bukchi, bukchee, bukchii, bukcee

ना. [तु. बुकच] सूचीकारको सियो, धागो, कैंची आदि राख्ने वा थन्क्याउने थैली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [तु. बुकच] सूचीकारको सियो, धागो, कैंची आदि राख्ने वा थन्क्याउने थैली।

सम्बन्धित शब्दहरू