खेक्चुरी
Romanized: khekchuri, khekchuree, khekchurii, khekcuree
घाँसपात झार्न तथा जङ्गलमा पाकेका फलफूल टिपी खान प्रयोग गरिने अङ्कुसे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [लिम्बू भाषा]
1
घाँसपात झार्न तथा जङ्गलमा पाकेका फलफूल टिपी खान प्रयोग गरिने अङ्कुसे।