मोज
Romanized: moj, moja
सुख; आनन्द; सोख; मज्जा; चैन; मौज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी मौज]
१.
सुख; आनन्द; सोख; मज्जा; चैन; मौज।
२.
मनको लहड; हौसला; उमङ्ग।