मोजरा

Romanized: mojaraa, mojar, mojara

आंशिक छुट । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी मुजरा]

१.
आंशिक छुट ।
२.
धनीलाई गरिने अभिवादन।
३.
रन्डीहरूले बसीबसी गाउने प्रक्रिया।

सम्बन्धित शब्दहरू