जरा
Romanized: jaraa, jar, jara
वृद्धावस्था; बुढ्याइँ; वृद्धत्व। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
वृद्धावस्था; बुढ्याइँ; वृद्धत्व।
२.
बुढ्याइँले भएको कमजोरी।
३.
(हेर्नुहोस्)
जरो।