जराजुरी
Romanized: jaraajuri, jaraajuree, jarajuree, jarajurii
जरा र जरा खालका चिजहरू; जिलौटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
जरा र जरा खालका चिजहरू; जिलौटो।
२.
सानाठुला जरा।
३.
सानातिना जरा र बुटा।