खजुर
Romanized: khajur, khajura
ना. [सं.] टुप्पामा मात्र बाँसका ढाँचाका पात हुने, पहेंलो फूल फुल्ने र छोहराका जस्ता फल फल्ने स्तम्भजस्तो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [सं.] टुप्पामा मात्र बाँसका ढाँचाका पात हुने, पहेंलो फूल फुल्ने र छोहराका जस्ता फल फल्ने स्तम्भजस्तो ठुलो काण्ड हुने एक बोट; खजूर।