गजुर

Romanized: gajur, gajura

देवदेवीका मन्दिरमा राखिने शिखरका आकारको ठाडो चुच्चे धुरी; कलश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी गुर्ज]

1
देवदेवीका मन्दिरमा राखिने शिखरका आकारको ठाडो चुच्चे धुरी; कलश।

सम्बन्धित शब्दहरू