जराजीर्ण
Romanized: jaraajirna, jaraajirn, jarajirn, jaraajeerna
बुढ्याइँले सबै इन्द्रिय शिथिल भएको; जर्जर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
बुढ्याइँले सबै इन्द्रिय शिथिल भएको; जर्जर।