शीर्ण

Romanized: shirna, shirn, sirn, sheerna

खस्नु, छरिनु, फ्याँकिनु, फुट्नु आदिबाट नष्ट भएको; थोत्रिएको; मकाएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
खस्नु, छरिनु, फ्याँकिनु, फुट्नु आदिबाट नष्ट भएको; थोत्रिएको; मकाएको।
२.
ओइलाएको; सुकेको।
३.
रोगले खाएको; दुब्लाएको।

सम्बन्धित शब्दहरू