भोज

Romanized: bhoj, bhoja

भोज (bhoj) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

भोज(१)

(नाम [संस्कृत भोजन])
1.
कुनै चाडबाड, बिहेबटुलो आदिमा धेरै मानिस सम्मिलित भएर खाइने विशेष भोजन; भतेर, सहभोजन।

भोज(२)

(नाम [संस्कृत])
1.
भारतको मालवाक्षेत्रमा राज्य गर्ने, कालिदासका समयका एक प्रसिद्ध दानी, विद्वान् र कवि राजा।

सम्बन्धित शब्दहरू