खोज्नु

Romanized: khojnu

हराएको वा पत्ता नलागेको वस्तु पत्ता लगाउने कोसिस गर्नु; खोजी गर्नु; तलास गर्नु; खोजतलास गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत खुज्+नु]

१.
हराएको वा पत्ता नलागेको वस्तु पत्ता लगाउने कोसिस गर्नु; खोजी गर्नु; तलास गर्नु; खोजतलास गर्नु।
२.
कुनै कुरा पाउने चेष्टा गर्नु; अन्वेषण गर्नु।
३.
चाहना गर्नु; इच्छा गर्नु।

सम्बन्धित शब्दहरू