ऋत्विज्
Romanized: ritvij, ritwij, ritbij, rtwij
यज्ञमा दीक्षित भएको ब्राह्मण; यजमानका घरमा यज्ञयागादि गराउने होता, उद्गाता, अध्वर्यु; ब्रह्मा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
यज्ञमा दीक्षित भएको ब्राह्मण; यजमानका घरमा यज्ञयागादि गराउने होता, उद्गाता, अध्वर्यु; ब्रह्मा।
२.
प्रतिदिन ठिक समयमा काम गर्ने व्यक्ति।