ऋत
Romanized: rita, rit, rt, rta
सत्य; साँचो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
सत्य; साँचो।
२.
उचित; ठिक।
३.
पूजा गरिएको; सम्मान गरिएको।
४.
चारैतिर प्रकाश छर्ने; चम्किलो; चहकिलो।
५.
(नाम)
मुक्ति; मोक्ष।
६.
सृष्टिको आदि तत्त्व वा कारण।
७.
ईश्वरीय नियम।