ऋतम्भरा
Romanized: ritambharaa, ritambhara, ritambhar, rtambharaa
सत्यको धारणालाई बल दिने वा पुष्ट पार्ने चित्तवृत्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सत्यको धारणालाई बल दिने वा पुष्ट पार्ने चित्तवृत्ति।
२.
सधैं एकरस वा एकनास रहने सात्त्विक वृत्ति वा बुद्धि।