रोजी
Romanized: rojee, rojii, roji
रोजी (rojee) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
रोजी(१)
(नाम [फारसी])
1.
पेटपालो गर्ने साधन; जीविका।
रोजी(२)
(विशेषण [रोज्+ई])
१..
आफूलाई मन परेको; रोजेबमोजिमको।
२..
रोजेको; छानेको।