रोजीछाडी

Romanized: rojichhaadi, rojichhadi, rojeechhaadi, rojichhaadee

धेरैमा राम्रो-राम्रो वा मन परेको लिने र अरू छोड्ने काम; रोज्ने र छाड्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
धेरैमा राम्रो-राम्रो वा मन परेको लिने र अरू छोड्ने काम; रोज्ने र छाड्ने काम।
२.
(विशेषण) भनेजस्तो; मनग्गे।

सम्बन्धित शब्दहरू