छेडछाड
Romanized: chhedachhaada, chhedachhaad, chhedachhada, chhedachhad
दुलो, प्वाल आदि पार्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
दुलो, प्वाल आदि पार्ने काम।
२.
भनाबैरी; झगडा।
३.
व्यङ्ग्योक्ति; ठट्टा।