छेड
Romanized: chheda, chhed, ched, cheda
छेडपेच; व्यङ्ग्यपूर्ण भनाइ; छेडखानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत छेद]
१.
छेडपेच; व्यङ्ग्यपूर्ण भनाइ; छेडखानी।
२.
प्वाल; छेडिएको डोब; टोड्को; छिद्र।