छेडो
Romanized: chhedo, chedo
साँगुरो परेको गल्लीजस्तो बाटो; सानो बाटो; गल्छँडो; गल्छो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत छेद]
१.
साँगुरो परेको गल्लीजस्तो बाटो; सानो बाटो; गल्छँडो; गल्छो।
२.
छेद; छिद्र।