गेडो
Romanized: gedo
मकै, केराउ, सिमी, चना आदिको दाना; अन्नको सानो ठुलो बीज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
मकै, केराउ, सिमी, चना आदिको दाना; अन्नको सानो ठुलो बीज।
२.
फल।