गेडी

Romanized: gedee, gedii, gedi

सानो गेडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
सानो गेडो।
२.
दानु, गेडो (बालबोलीमा)।
३.
शरीरका अङ्गहरूका हाडको जोर्नी।
४.
पोतेका साथ उनेर लगाइने सुनको गहना (नौगेडी)।
५.
मोटर, साइकल आदिको गति हलुको पार्दै गुड्न मदत गर्ने जोर्नीमा रहेका विभिन्न आकारका फलामका बाटुला टुक्रा।

सम्बन्धित शब्दहरू