चौगेडी

Romanized: chaugedi, chaugedee, chaugedii, caugedee

सुनको घेरा भएको, बिच बिचमा मोती, पन्ना आदि जडिएको ठुलो खालको मुन्द्रोजस्तो गहना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [चार+गेडी]

1
सुनको घेरा भएको, बिच बिचमा मोती, पन्ना आदि जडिएको ठुलो खालको मुन्द्रोजस्तो गहना।

सम्बन्धित शब्दहरू