चौगरो
Romanized: chaugaro, caugaro
चारैतिर घुमेको आली भएको खेतको गरो; खेतको ठुलो गरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [चार+गरो]
1
चारैतिर घुमेको आली भएको खेतको गरो; खेतको ठुलो गरो।