चौघेरो
Romanized: chaughero, caughero
घरवरिपरिको पेटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [चार+घेरो]
१.
घरवरिपरिको पेटी।
२.
जमिनको सीमाका रूपमा चारैतिर वा वरिपरि लगाइएको घेरो; वरिपरिको पर्खाल; चौगिर्दा।