चौघेरा
Romanized: chaugheraa, chaughera, chaugher, caugher
चारैतिर घेरा भएको (घर, जमिन आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [चार+घेरा]
१.
चारैतिर घेरा भएको (घर, जमिन आदि)।
२.
(नाम)
घरको चारैतिर बनाइएको पेटी।