चौघडी

Romanized: chaughadi, chaughadee, chaughadii, caughadee

चौघडी (chaughadi) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

चौघडी(१)

(नाम [चार+घडी])
1.
चार घडीको समय।

चौघडी(२)

(नाम [चार+घोडा+ई])
1.
चारवटा घोडाद्वारा तानिने बग्गी; चौघोडी।

सम्बन्धित शब्दहरू