चौघडा

Romanized: chaughadaa, chaughada, chaughad, caughad

राता आँखा र जिउ सेता वा कालो टाटा भएको, घाँस खाने, चारै गोडा उचालेर हिँड्ने, खरायोका जातको घरपाला जन्तु;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत चतुष्कुट]

1
राता आँखा र जिउ सेता वा कालो टाटा भएको, घाँस खाने, चारै गोडा उचालेर हिँड्ने, खरायोका जातको घरपाला जन्तु; घरखरायो; चौगडा।

सम्बन्धित शब्दहरू