चौखँडा

Romanized: chaukhamdaa, chaukhamda, chaukhandaa, chaukhamd

चारैतिर कुना परेको; चारपाटे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत चतुष्खण्ड]

१.
चारैतिर कुना परेको; चारपाटे।
२.
(नाम) चार कुनाको समूह।

सम्बन्धित शब्दहरू