चौखट
Romanized: chaukhata, chaukhat, caukhat, caukhata
खाट; पलङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [चार+खट]
१.
खाट; पलङ।
२.
खाटमा झुल टाँग्न चारैतिर राखिएको काठ।
३.
चार कुना भएको काठको चारखुट्टे (चौकी, पिर्का, पिरा)।
४.
ढोकाको चारैतिरको काठ; चौकोस।
५.
हे. चौखुट।