चौकडा

Romanized: chaukadaa, chaukada, chaukad, caukad

चार युगको समूह; चतुर्युग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [सं. चतुष्कलो

१.
चार युगको समूह; चतुर्युग।
२.
चारै खुट्टा उफार्दै बुर्कुसी मार्ने खालको दौडाइ।

सम्बन्धित शब्दहरू