छोकडा

Romanized: chhokadaa, chhokada, chhokad, chokad

छोकडा (chhokadaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

छोकडा(१)

(नाम [हिन्दी छोकरा])
१..
बुद्धि र बर्गत प्रौढ नभएको, आलोकाँचो केटो; पारिश्रमिक पनि पूरा पाउन योग्य भइनसकेको बालकामदार।
२..
लाम्चो वा ठुलो जातको खजुरको फल सुकाएर तयार पारिने गुलियो स्वाद भएको सुकुटी; खजुरको सुकुटी; छोहोरा।

छोकडा(२)

(नाम)
1.
नेपाली लोकनृत्यहरूमा प्रसिद्ध मारुनी नाचमा गाइने रागहरूमध्ये एक राग; मारुनी गीतको एक राग।

सम्बन्धित शब्दहरू