छकडा

Romanized: chhakadaa, chhakada, chhakad, chakad

छकडा (chhakadaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

छकडा(१)

(नाम [छ+कडा])
1.
तीनवटै पासामा दुईदुई फुट्टी आएमा पर्ने एक दाउ; छक्का पर्दा मात्र चल्न पाइने पासाको खेलको एक दाउ।

छकडा(२)

(नाम [संस्कृत शकट])
1.
मानिसले ठेलेर चलाइने, मालसामान ओसार्ने गाडी; ठेलागाडी।

सम्बन्धित शब्दहरू