कडा
Romanized: kadaa, kad, kada
कडा (kadaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
कडा(१)
१..
सुन, चाँदी आदि धातुका नाडीमा लगाइने बालाविशेष।
२..
भाँडाबर्तन आदिमा समाउनका निमित्त एकातिर (बिर्काको टुप्पोमा) वा दुईतिर (खंडकुलो, झाँगा इ. मा) जडिने धातुको मुन्द्रो।
कडा(२)
१..
साह्रो; कठोर; चाम्रो।
२..
गाह्रो; कठिन; दुष्कर।
३..
चर्को (ध्वनि, स्वाद, घाम इ.)।
४..
नियम, अनुशासन, कर्तव्य आदि पालन गर्न, गराउन दयामायासमेत नराखी सक्रिय रहने।
५..
निष्ठुर; निठुरी; निर्दयी।