कडापन

Romanized: kadaapana, kadaapan, kadapan, kadapana

कडा हुनाको भाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
कडा हुनाको भाव।
२.
खँदिलोपन; कडाइ; कडापना।
३.
निष्ठुर, निठुरी, निर्दयी भाव।

सम्बन्धित शब्दहरू