कडाकडा

Romanized: kadaakadaa, kadaakada, kadakadaa, kadaakad

कठोर; धेरै कडा; नरम नभएको; साह्रो; कठिन; चाम्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
कठोर; धेरै कडा; नरम नभएको; साह्रो; कठिन; चाम्रो।
२.
गाह्रो;दुष्कर।
३.
चर्को (ध्वनि, स्वाद, घाम इ.)।
४.
नियम, अनुशासन, कर्तव्य आदि पालन गर्न, गराउन दयामायासमेत नराखी सक्रिय रहने।
५.
निष्ठुर;निठुरी;निर्दयी।

सम्बन्धित शब्दहरू