कड्काकड्की

Romanized: kadkaakadki, kadkaakadkee, kadkakadkee, kadkakadkii

ना. दुई विरोधी व्यक्ति वा समूहका बिच झगडा आदिका सन्दर्भमा हुने कडा गाली, वचन आदिको आदानप्रदान; खडाजङ्गी;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. दुई विरोधी व्यक्ति वा समूहका बिच झगडा आदिका सन्दर्भमा हुने कडा गाली, वचन आदिको आदानप्रदान; खडाजङ्गी; बाझाबाझ; दन्तबझान।

सम्बन्धित शब्दहरू