कड्काइनु

Romanized: kadkaainu, kadkainu

फुर्ती देखाइनु; गड्काइनु; रबाफ देखाइनु;रबाफिलो पाराले वा डरधाक देखाउने उद्देश्यले आवेगमा आएर ठुलो स्वरले… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

कर्मवाच्य क्रिया

1
फुर्ती देखाइनु; गड्काइनु; रबाफ देखाइनु;रबाफिलो पाराले वा डरधाक देखाउने उद्देश्यले आवेगमा आएर ठुलो स्वरले बोल्न लगाइनु;गर्जाइनु।

सम्बन्धित शब्दहरू