कड्काल
Romanized: kadkaala, kadkaal, kadkal, kadkala
बिहेपछि दुरान फर्किँदा बेहुलाबेहुलीका साथमा आउने तेस्रो व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
बिहेपछि दुरान फर्किँदा बेहुलाबेहुलीका साथमा आउने तेस्रो व्यक्ति।
२.
माइत बसेकी मैतालु लिन जाने पुरुषको अगुवा साथी।