कड्मुखे

Romanized: kadmukhe

खस्रो वा कर्कश बोल्ने; कटमुखा; कडमुखा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
खस्रो वा कर्कश बोल्ने; कटमुखा; कडमुखा।

सम्बन्धित शब्दहरू