एकमुखे

Romanized: ekamukhe

एउटै मात्र मुख भएको; एकमुखी (चुलो, रुद्राक्ष इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
एउटै मात्र मुख भएको; एकमुखी (चुलो, रुद्राक्ष इ.)।

सम्बन्धित शब्दहरू