अन्तःसुख

Romanized: antahsukh, antasukha, antahshukha, antasukh

मनभित्रैबाट मिल्ने सुख; भित्री सुख; आत्मिक सुख; आत्मानन्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत अन्तः+सुख]

1
मनभित्रैबाट मिल्ने सुख; भित्री सुख; आत्मिक सुख; आत्मानन्द।

सम्बन्धित शब्दहरू