कडापानी

Romanized: kadaapaani, kadaapani, kadapaani, kadaapaanee

ना. ज्यादै चिसो पानी; साबुन आदिले धुँदा फिँज निकाल्न मुस्किल पर्ने अथवा नउमाली खाँदा पचाउन कठिन पर्ने पानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. ज्यादै चिसो पानी; साबुन आदिले धुँदा फिँज निकाल्न मुस्किल पर्ने अथवा नउमाली खाँदा पचाउन कठिन पर्ने पानी।

सम्बन्धित शब्दहरू