जापानी
Romanized: jaapaani, jaapani, japaani, jaapaanee
जापानसम्बन्धी; जापानको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [जापान+ई]
१.
जापानसम्बन्धी; जापानको।
२.
(नाम)
जापानको भाषा; जापानका बासिन्दा वा नागरिक।