छेनापानी

Romanized: chhenaapaani, chhenaapani, chhenapaani, chhenapani

दुध फटाएर छेना बनाइसकेपछि बचेको पानी; दुध फाट्दा छोक्राजति छुट्टिएको पानी; पुनः छेना बनाउन दुधमा मिसाएर दुध… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
दुध फटाएर छेना बनाइसकेपछि बचेको पानी; दुध फाट्दा छोक्राजति छुट्टिएको पानी; पुनः छेना बनाउन दुधमा मिसाएर दुध फटाउने पानी।

सम्बन्धित शब्दहरू