दानापानी

Romanized: daanaapaani, daanaapani, daanapaani, danaapaani

जीवन निर्वाह वा भरणपोषणका लागि आवश्यक चिजबिज; अन्नजल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
जीवन निर्वाह वा भरणपोषणका लागि आवश्यक चिजबिज; अन्नजल।
२.
जीविकाको बन्दोबस्त; खानपान।
३.
बसोवासको संयोग।
४.
जिन्दगी; आयु; जीवन।

सम्बन्धित शब्दहरू